Skip to content

गाउँको कोदो शहरमा

  • by

प्रस्तुतकर्ताः लक्ष्मी भक्त जोशी  परियोजना संयोजक मंगलसेन, अछाम ४ मार्च, २०२१ चौरपाटी गाउपालिकाको पहलमा पालिकाका ७ वटै वडा कृषकले उत्पादन गरेको कोदो र दलहन सदूर पश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा  पुगेको छ ।  मालिका विकास…