गाउँको कोदो शहरमा

प्रस्तुतकर्ताः लक्ष्मी भक्त जोशी  परियोजना संयोजक मंगलसेन, अछाम ४ मार्च, २०२१ चौरपाटी गाउपालिकाको पहलमा पालिकाका ७ वटै वडा कृषकले उत्पादन गरेको कोदो र दलहन सदूर पश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा  पुगेको छ ।  मालिका विकास संघ नेपालद्वारा डिसिए नेपालको साझेदारीमा सन्चालित साकार परियोजना र चौरपाटी गाउपालिकाको संयुक्त प्रयासमा सन् २०२० मा कोभिड १९ का कारण […]